Category: Articles

असाधारण प्रतिभा भएका व्यक्तिहरुले अमेरिकामा स्पोन्सर बिना नै ग्रीनकार्ड पाऊन सक्दछन।

असाधारण प्रतिभा भएका व्यक्तिहरुले अमेरिकामा स्पोन्सर बिना नै ग्रीनकार्ड पाऊन सक्दछन। विनोद रोका, एर्टनी एट ल, न्युर्योक अमेरिकालाई पद्दतीमा चल्ने देश, अवसरको मुभि, सपनाको संसार जस्ता नामबाट चिन्ने गरिन्छ। त्यसैले अमेरिकामा स्थायी रुपबाट बस्न आउनका लागि विश्वका सबै देशबाट मानीसहरु…

अमेरिकाको ग्रिन कार्ड र नेपालको विवाह र जन्मदर्ता

अमेरिकी अध्यागमन कानुन अनुसार अमेरिकाका नागरिक वा ग्रिन कार्ड भएका व्यक्तिहरूले आफ्नो नजिकका नातेदारहरू, श्रीमती, श्रीमान्, छोराछोरी, आदिलाई अमेरिकामा स्थायी रूपबाट बस्नका लागि स्पन्सर गर्न सक्दछन् । यसरी स्पन्सर गर्ने निवेदन दिने व्यक्तिले विवाह तथा जन्म भएको मितिले ३५ दिन…

अनुवाद वेरितको भए अमेरीकी अद्यागमन बिभागले निवेदन खारेज गर्न सक्छ।ंबिनोद रोका, एर्टनी एट ल

अमेरीकी अद्यागमन बिभागको नेब्रास्का सर्भिस सेन्टरले अमेरीकन ईमिग्रेशन लयर्स एसोशिएसनलाई सेप्टेम्बर २०१७ मा दिएको जानकारी अनुसार अमेरीकामा ग्रिनकार्ड वा अन्य अस्थायी भिषाको सुविधा पाऊनका लागि विदेशी नागरिकले दिएको निवेदनमा अंग्रेजी भाषादेखि बाहेकका अन्य भाषाका लिखतहरु पेश गर्दा यहाको नियमले तोके…

कस्तो अबस्थामा टिपिएस हुनेले अमेरीकाको ग्रिनकार्ड पाऊन सक्दछन।विनोद रोका

विनोद रोका, एर्टनी एट ल, न्युर्योक अमेरीकी अद्यागमन कानुनको सेक्सन २४५(ए) अनुसार कुनै बिदेशी अमेरीकामा जाचपास वा पेरोल्ड भएर भएर “inspected, and admitted or paroled” प्रवेश गरेमा रोजगारदाता वा पारिवारिक भिषा स्पोन्सरको आधारमा यही बसेर ग्रिनकार्ड पाऊन सक्दछ। यसरी ग्रिनकार्ड…

राष्ट्र्पती ट्र्म्पले जारी गरेका कार्यकारी आदेश र आप्राबासीको त्रास।

विनोद रोका,एर्टनी एट ल न्युर्योक अमेरीकी राष्ट्र्पती ट्र्म्पले चुनाव जितेपछि आफुले निर्वाचनको समयमा गरेका घोषणा मध्येका केही प्रतिज्ञा पुरा गरे। उन्ले जनवरी २५, २०१७ का दिन जारी गरेका आप्रावासीसंग सम्वन्धित दुईवटा कार्यकारी आदेशहरु भनेका अमेरीका र मेक्सीको बिचमा पर्खाल लगाऊने,…

ट्रम्पको आगामी प्रशासनमा कागजविहिन आप्रवासीको त्रास

विनोद रोका, एटर्नी एट ल, न्यूर्योक ट्रम्पले अपत्यारीलो किसिमले २०१६ मा सम्पन्न अमेरीकी राष्ट्र्पतीको ४५ औ चुनाव रिपब्लीकन पार्टीको उम्मेदवारको हैसियतबाट जिते।उन्ले आफनो राष्ट्र्पतीको कार्यकाल आगामी २० जनवरी २०१७ बाट सुरु गर्ने छन। उन्ले चुनावका समयमा अमेरीकामा विनाकागजन बसोबास गरीरहेका…

अमेरिकी सरकारले थपेको टिपिएसको सुविधा लिन पाउने नेपालीहरू

विनोद रोका, एर्टनी एट ल, न्युर्योक* अमेरिकी सरकारको होमल्याण्ड सेक्युरीटीका सचिवले नेपाललाई पुन डिसेम्बर २५, २०१६ देखि जुन २४, २०१८ सम्म अर्थात् १८ महिनाका लागि टिपिएसको Temporary Protected Status (TPS) सुविधा दिने देशको सूचीमा राखेका छन् । यस कुराको जानकारी…

अमेरिकाको ग्रिनकार्ड सपरिवारलाई पाचलाख डलरको लगानीमा

विनोद रोका, एर्टनी एट ल, न्युर्योक अमेरिकाको अद्यागमन विभागले स्थानीय स्तरमा रोजगारी श्रृजना र आर्थिक विकासहेतु स्वीकृत दिएका ईबी ५, रिजनल सेण्टरहरुमा धेरै लगानीकर्ताको आवश्यकता पर्छ। यस्ता आयोजनामा कुनै विदेशी लगानीकर्ताले कानुनी रूपबाट आर्जन गरेको ५ लाख अमेरिकी डलर लगानी…

बरिष्ठ अधिवक्ता गणेश राज शर्मा मेरो स्मृतीमा

विनोद रोका, एर्टनी एट ल, न्युर्योक* गणेश राज शर्मा नेपालका प्रशिद्ध वकिल हुनुहुन्छ भन्ने कुरा मेरो जानकारीमा सन १९७९ मा राजबिराजबाट काठमाण्डौ आएर ल क्याम्पसमा स्नातक तहको विद्यार्थी हुदा देखि थियो। ल क्याम्पसमा अध्ययनरत रहदाकै अवस्थामा मैले सन १९८१ सालदेखि…

अमेरिकाको नागरिकताको निवेदन शरणार्थीबाट ग्रिनकार्ड पाऊनेले एकबर्ष अगाडी नै दिन पाऊछन-

*विनोद रोका, एर्टनी एट ल अमेरिकाको नागरिकता पाऊनका लागि बिदेशीले अमेरीकाको ग्रिनकार्ड पाएको हुनु पर्दछ। अमेरीकामा ग्रिनकार्ड विदेशीहरुले विभिन्न तरिकाबाट प्राप्त गर्दछन। त्यसमध्ये अमेरीकी नागरिक संग विवाह गरी ग्रिनकार्ड पाएका व्यक्तिले ग्रिनकार्ड पाएको ३ बर्ष भित्र, अन्य पारिवारिक नाताको कारणबाट,…

शरणार्थीको निवेदनमा चाडो निर्णय गर भनि अदालतले वाध्य गराऊन नसक्ने।

विनोद रोका, एर्टनी एट ल, न्युर्योक अमेरीकी अद्यागमन विभाग समक्ष शरणार्थीको निवेदन दिने विदेशीहरुले अद्यागमन कार्यालयबाट कानुनन २१ दिन भित्र निवेदकनको रशिद र फिंगरप्रिण्टको सुचना पाईसक्नु पर्छ। निवेदन पाएको ४३ दिन भित्र अद्यागमन कार्यालयले अन्र्तवार्ता लिनुपर्ने र ६० दिन भित्र…

एनआरएनएले संविधानमा शंसोधन गराऊन पहल गर्नु पर्दछ।

विनोद रोका, एर्टनी एट ल, न्युर्योक   एनआरएनएले नेपालको संविधानको धारा १४ मा रहेको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने छ भन्ने हात्तीको देखाऊने दातलाई ऊखेर चपाऊने दात राख्ने पहल अविलम्व गनुपर्ने देखिन्छ। अर्थात यो प्रावधानलाई शंसोधन गरी गैरआवासीय नेपालीलाई…

टिपिएस लिएकाले एडभान्स पेरोल लिएर नेपाल जान हुन्छ कि हुदैन?

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक* टिपिएसको आधारमा अमेरीकामा डिसेम्बर २४, २०१६ सम्म बस्न, काम गर्न र नेपाल गएर फर्किएर आऊन पाऊने एडभान्स पेरोलको कागज पाईसकेका मेरा एकजना क्लाईन्टले फोनमा भन्नुभो, विनोदजी म संगै काम गर्ने होण्डोरसको साथी म जस्तै…

एफ१ र बि२ जस्ता ननईमिग्रेण्ट भिषा के हुन्छन टिपियस लिएमा?

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक ३ सेप्टेम्बवर २०१५ का दिन अमेरीकी अद्यागमन बिभागले एफ१,बि२ र एच१बि जस्ता ननईमिग्रेण्ट भिषा के हुन्छन टिपियस लिएमा? भन्ने बिषलाई लिएर FAQs प्रकाशित गरेको छ। यो सुचनाले टिपियस लिएपछि एफ१,बि२ जस्ता ननईमिग्रेण्ट भिषाको अबस्था…

अमेरीकाका संस्थाले नेपालमा राहात पठाऊदा यसो गरे कसो होला ?

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक नेपालमा हालै आएका भुकम्पका कारणले पुग्न गएको जन र धनको क्षतीले प्रवाशमा बस्ने नेपाली र विदेशीहरुको मन पनि रुएको छ। त्यसैले सहयोगको लागि आ आफना क्षेत्रबाट सबैजना लागि परेका छन। त्यसमध्ये अमेरीकामा रहेका नेपालीहरुले…

Temporary Protected Status (TPS) के हो र कहिले आउला?

विनोद रोका Temporary Protected Status (TPS) भन्नाले अमेरिकी राष्ट्रपति वा अमेरिकी सरकारका एटर्नी जनरलबाट प्रत्याभूत अधिकारको प्रयोग गरी अद्यागमन विभागका सचिवले अमेरिकामा बसिरहेका तर देशमा घटेको सैनिक विद्रोह, प्राकृतिक प्रकोप र भुकम्प जस्ता कारणले गर्दा फर्केर जान असुरक्षित व्यक्तिहरुलाई दिईने…

एनआरएन युयसको विवाद, विधान, र निर्वाचन।

०बिनोद रोका, एर्टनी एट ल, न्युयोर्कं एनआरएन आऊनुभन्दा अगाडीदेखि नै अमेरीकामा रहेका प्रोफेशनलहरुले अमेरीकामा एनसिसी युयस मार्फत आफनो सेवा पुरयाईरहेका थिए। अमेरीकाका विभिन्न राज्यहरुमा छरिएर रहेका नेपालीहरुका संस्थाहरुलाई समन्वय गर्दै नेपाली र नेपलाको हकहितमा कामगर्ने लक्ष्य राखेर अमेरिकाको टेनेसीराज्यमा दर्ता…

‘साईबाबाले तपाईकहाँ जाऊ भनेर सपनामा भन्नु भो अनि आएकी दाई।

विनोद रोका, एटर्नी एट ल, न्यूयोर्क ‘साईबाबाले तपाईकहाँ जाऊ भनेर सपनामा भन्नु भो अनि आएकी दाई।’ मैले जिस्किएर भनें ‘ख्वै मलाई त साईबाबाले तपाई आऊदै हुनुहुन्छ भनेर सपनामा भन्नु भएको छैन।‘ यो करिब ६ बर्ष अगाडीको कुरा हो। त्यसैगरी अन्य…

अब आई ९४ को अभिलेख सीबिपिको वेबसाईटमा हेर्न सकिने।

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक U.S. Customs and Border Protection (CBP) n] April 30, 2013 देखि अमेरीकामा अस्थायी रुपबाट हवाईजहाजबाट आऊने र जाने केही वर्गका आप्रवासीहरुलाई (Non-immigrants) दिदै आएको अभिलेख आइ ९४ फाराम (Form I-94) कागजको सटृा आप्रवासीको पासपोर्टमा…

ससुराज्युले अमेरीकालाई स्वर्ग भन्न छोडनु भयो ।

विनोद रोका ससुरा धनबहादुर भटृराईज्यु २००५ को नोभेम्वर महिनामा सासुहित न्युयोर्क घुम्न आउनु भएको थियो नेपालबाट ८३ बर्षको उमेरमा । न्युयोर्कमा आएकै दिनदेखि भन्न थाल्नुभो ज्वाँई अमेरिका त स्वर्ग रहेछ धार्मिक ग्रन्थ र प्रवचनमा सुनेको जस्तै । केहीदिन शहर घुमेपछि…

अम्बर गुरुड०लाई न्युर्योकमा सम्मmना।

विनोद रोका, न्युर्योक। ६ अक्टोवर २०१२ का दिन अम्बर गुरुड०दाई न्युर्योकमा आऊनु भएको बेला तयार पारिएको लेख गीत, संगीत र गायनमा अम्बर गुरुड० दाईले म अम्बर तिमि धरती हाम्रो मिलन असम्भव छ भनेपनि यथार्थताको धरातलमा वहा नेपालीपनको धरातलमा आफुलाई मिलाई…

टोपीले चिनायो न्युयोर्कमा

विनोद रोका न्युयोर्क शहरमा टोपी लाएर हिंडदा जुनसुकै जात, धर्म र सम्प्रदायका नेपालीहरुले पनि तपाईं नेपाली हो ? कहिले आउनु भयो ? भनि सोध्ने गर्दछन् । यो कर्मभूमीमा पनि नेपालीहरुले टोपीलाई देखेर अपनत्वपन देखाउँदा मन सारै आनन्दित हुने गर्दछ ।…

न्युर्योकको दशैं उमेरसंगै बुढो हुदैछ पशुपतिनाथ र बुद्धमन्दीरको सपना बोकेर

विनोद रोका, एर्टनी एट ल, न्युर्योकं लाग्छ उमेर संगै जाडवाडहरु पनि बुढयौलीतिर जान्छन। त्यसैले पनि हो कि न्युर्योकमा केही बर्षदेखि आफुले मनाऊदै आएको दशैको अनुभव यस्तै भैरहेको छ। विगत ९ बर्षदेखि हेडसर अर्थात विष्णुदाईले न्युर्योकमा सनातन धर्म सेवा समितिका तर्फबाट…

कर्णदासको सांगितीक स्पर्शले मेरा आखाहरु यसरी रोएछन।

विनोद रोका, न्युयोर्क मेरो कर्मभूमि वनेको छ न्युयोर्क किनकि म कानुन पेशामा आवद्ध छु न्युयोर्कमा विगत धेरै बर्षदेखि । नेपालमा करिव १५ बर्ष जति कानुन व्यवसायमा संलग्न रहेर अमेरिका आउँदा आफुमा केही रिक्तताको अनुभव हुन्छ । तर मेरो धर्मप्रतिको आस्था…

आफैँलाई फर्केर हेर्दा

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक अमेरीकी अद्यागमन विभागले विदेशी नागरिकलाई अमेरीकामा स्थायी रुपले बसोवास गर्नका लागि दिएको ग्रिनकार्ड सधैभरी आफन्ै साथमा नराखेमा मिसडिमिनर अर्थात बिज्याई गरेको कसुर ठहरिन्छ । यसपाली यहि बिषयको सेरोफेरोमा एउटा लेख तयार गर्ने बिचार गर्दैथिएँ…

आप्रवाशी युवाशक्तिलाई दिईने अस्थायी बसोबास विरुद्धको मुद्दा अदालतले खारेज गरयो।

विनोद रोका, एर्टनी एट ल,न्युर्योक अमेरीकी सरकारको डिपार्टमेन्ट अफ होमलैण्ड सेक्युरीटी अन्र्तगतको U.S. Immigration and Customs Enforcement (ICE) मा कार्यरत अधिकृतहरु समुहको प्रतिनिधित्व गर्दै त्यसका अध्यक्ष Christopher L. Crane, ले संयुक्त राज्य अमेरीकाको संघिय जिल्ला अदालत, उत्तरी टेक्सास, डलास, समक्ष…

नेपाल सरकारका झीना मसिना समस्या एनआरएनका सगरमाथा !

विनोद रोका नेपाल सरकारकालागि गैर आवासीय नेपालीहरुले विदेशमा रहेका कारणले भोगिरहेका समस्याहरु झीना र मसिना लागे पनि गैर आवासीय नेपालीहरुका लागि भने ती सगरमाथा भन्दा पनि ठुला र भारी हुन्छन। यी समस्याहरु भै रहेका कानुनलाई सदविवेक र समन्यायको आधारमा न्यायोचित…

न्युर्योक शहरले थुनामा रहेका आप्रवाशीहरुलाई निशुल्क वकिलको व्यवस्था गर्न बजेट छुटयायो।

विनोद रोका, एर्टनी एट ल, न्युर्योकं अमेरीकामा अनधिकृत रुपबाट बसोबास गरिरहेको अवस्थामा अद्यागमनका अधिकारीहरुले पक्राऊ गरी थुनामा राखेका व्यक्तिहरुलाई कानुनी प्रतिरक्षाका लागि New York City Council ले जुलाई १९, २०१३ मा $500,000 को बजेट छुटयाएको छ। यस्तो योजनाको तर्जुमा स्थानीय…

अध्यागमन कागजात लिखत र कानुन

विनोद रोका अमेरिकाको अध्यागमन कानूनले प्रदान गर्ने सुविधा पाउन अरुका लागि तयार पारिने लिखतमा लिखत तयार गर्न मद्दत गर्ने व्यक्तिले आफ्नो भुमिका वा नाम उल्लेख नगरेको तथ्य प्रमाणित भएमा ठृलो खालका अपराध अर्थात् फेलोनी अपराध गरेको मानिन्छ । यसरी फेलोनी…

७४४ विधेयकमा रहेका अपराध र राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था

विनोद रोका अमेरिकी रोजगारदाता, आमसमुदाय, र आप्रवासीहरु विद्यमानमा रहेको अमेरिकाको भाच्चिएको आप्रवासी कानुनी व्यवस्थाबाट अतिनै प्रभावित रहेका छन । त्यसैगरी अमेरिकी संघीय सरकार र राज्य सरकार आप्रवासी कानुन बैज्ञानिक र समयोचित नभएको हुँदा आफ्ना साधन र श्रोतलाई राम्ररी परिचालन गरी…

अमेरीकामा शरणार्थीको निवेदन दिने व्यक्तिले थाहा पाऊनु पर्ने कुराहरु।

ंबिनोद रोका, एर्टनी एट ल अमेरिकी कानुन अनुसार अमेरीकामा शरणार्थीको दर्जा स्टाटस पाउनको लागि तपाईले सर्व प्रथमत आफ्नो देशको नागरिक भएको र त्यहा रहदाको अवस्थामा तपाईलाई सारिरिक, मानसिक वा आर्थिक रुपमा सरकार वा सरकारले देशभर नियन्त्रण गर्न नसकेको शक्ति वा…

नेपालीमुलको विदेशीले नेपालको सम्पति उपभोग गर्न नपाऊने ?

विनोद रोका, एर्टनी एट ल, न्युर्योकं जंग बाहादुर राणाले नेपालमा गोरखाका राजा राम शाहका पालादेखि चलिआएको कानुनी व्यवस्थालाई परिमार्जन र परिवर्तन गरी एउटा संहिताको रुपदिए जस्को नाम राखियो मुलुकी ऐन। १४०० पुष्ठ रहेको यो मुलुकी ऐन १८५४ सालमा जारी गरिएको…

साई भक्तहरुसंगका केही अनुभव र अनुभूति।

विनोद रोका, एटर्नी एट ल, न्यूयोर्क ‘साईबाबाले तपाईकहाँ जाऊ भनेर सपनामा भन्नु भो अनि आएकी दाई।’ मैले जिस्किएर भनें ‘ख्वै मलाई त साईबाबाले तपाई आऊदै हुनुहुन्छ भनेर सपनामा भन्नु भएको छैन।‘ यो करिब ६ बर्ष अगाडीको कुरा हो। त्यसैगरी अन्य…

फियान्से भिषा र अमेरीकाको ग्रिनकार्ड

विनोद रोका, एर्टनी एट ल, न्युर्योकं K1 Fiancé visa अमेरीकाको नागरिकले विवाह गरिने वर वा वधु विदेशमा भएको अवस्थामा अमेरीकामा नै ल्याई विवाह गर्नेका लागि अमेरीकी अद्यागमन विभागले उपलव्ध गराऊने भिषालाई फियान्से भिषा भनिन्छ। यो फियान्से भिषाको निवेदन अमेरीकाको ग्रिनकार्ड…

परीक्षणकालीन ग्रीनकार्डको व्यवस्था

विनोद रोका, एटर्नी एट ल हाल सिनेट समक्ष बिचाराधिन रहेको सुधारात्मक अप्रवासी विधेयक The Border Security, Economic Opportunity, and Immigration Modernization Act,” or S. 744, २०१३ ले अमेरिकामा डिसेम्वर ३१, २०११ भित्र आएका र स्टाटस नभएका आप्रवासीहरुलाई परीक्षणकालको ग्रीनकार्ड अर्थात्…

शिवको ग्रिनकार्ड र राजाराम पौडलको सम्मmना।

दाई म शिव बोल्दैछु। फोनको अर्कोतर्फबाट आवाज आयो मे १९, २०१३ आईतवारकरिब सामmको ८ बजेको समयमा। कस्तो छ तपाईलाई। सन्चै हुनुहुन्छ? किन फोन गर्नु भयोमैले सोधे। जवाफमा शिवभाईले भन्नु भो, दाई खुसीको खवर सुनाऊ र धन्यवाद दिऊ भनेर।आज मेरो ग्रीनकार्ड आयो। केही समय ढिलो भयो मैले हजुरले भनेका सबै कागजहरु एकै पटकजुटाऊन नसक्दा। मैले वहाको कुरा सुनेपछि आफनो खुसी उन्कै खुसीमा गाभे। अनि उन्लेफेरी भने दाईकहा कागजको प्रकृया अगाडी बढाऊन आएका दिन आईतबार नै परेको थियो रदाईकै घरमा भाउजुले पकाएको खाना संगै खादा भन्नु भएथ्यो गोर्वधन पुजाजी संग पनिकागज फाईल गर्न म कहा विदा कै आऊदा संयोगवस यसैगरी दिऊसोको खाना घरमा खाएकाथियौ। उन्को पनि ग्रिनकार्ड भयो। त्यसैले तपाईको पनि हुन्छ है शिवजी भनेको थिए। र उन्लेयो कुरा आफ्नो लागि पनि साबित होला कि नहोला भनी सोची रहेका रहेछ्न। संयोगबस शुन्दरजोशीजी पनि त्यसदिन श्रृजनाको यात्रामा सहभागी हुने क्रममा फ्लोरीडाबाट न्यूर्योक आऊनुभएको हुदा वहा पनि संगै हुनुहुन्थ्यो। यहि प्रसंग मेरो सहायक सुजनलाई सुनाए र हामीलेत्यस्मा राजेन्द्र शलभजी, किशनसिंह धामी लगायतका अन्य मित्रहरुलाई पनि सम्झियौ। शिवजीको ग्रीनकार्ड आएको खवर पाएर खुसी भएको मन भित्र अनायास कलाकारराजाराम पौडेलको याद आयो मलाई। किनकि उन्को असाधारण प्रतिभाको श्रेणीबाट ग्रिनकार्डआऊनका लागि वकिलको अफिस मार्फत अमेरीकी अद्यागमन विभाग समक्ष पठाएको निवेदन३।४ दिन ढिला पुगेको कारणले गर्दा अस्वीकृत भएको कुरा मैले अरुबाट सुनेको थिए। २००८को अगष्ट महिनामा न्यूर्योकमा नेजसले आयोजना गरेको सास्कृतीक कार्यक्रममा कलाकारमित्रहरु प्रेमराजा महत, राजाराम पौडेल, सुनिल उप्रेती, रवि लामिछाने र खेम संग्रौलाजी मेरोनिवाशमा एकरात बस्दा राजारामजी संग पहिलो पटक प्रत्यक्ष भेट हुदा धेरै कुराकानी भएकोथियो। त्यसवेला उन्ले मलाई वकिल भन्दा पनि प्रेमपूर्वक दाईको संज्ञा दिएर आफना कुराहरुसुनाए। र भने त्यसबेला तपाई यहा हुनुहुन्छ भन्ने थाहा पनि थिएन, हेनुहोस न वकिलले ढिलोकागज पठाईदिएको कारणले मेरो ग्रिनकार्डको निवेदन स्वीकृत भएन। राजारामजीको कुरा सुनेपछि मैले भने म हेर्छु नि केही कुरा पाईन्छ कि कानुनमातपाइलाई काम लाग्ने।  म आफु उन्को वकिल नभएता पनि त्यस विषयमा केही रिसर्च गरे।अरु कानून व्यवसायी मित्रहरुलाई पनि सोधे। ४ दिन ढिलो पुगेकै कारणले त अद्यागमनविभागले ग्रिनकार्डको निवेदन अस्वीकृत गर्न नमिल्ने कानूनी व्यवस्था रहेको मैले भेटे। रमलाई लाग्यो यदि राजारामजीको ग्रिनकार्डको निवेदन भिषाको म्याद नाघेको ४ दिन पछिदर्ता भएको रहेछ तर उन्ले दर्ता ग रेको असाधाराण प्रतिभाको क्षेणीका वर्गिकृत गरिपाऊ भनिदिएका निवेदन पछि स्वीकृत भएमा ४ दिन मात्र होईन १८० दिन भित्र अद्यागमन कार्यालयलेपाएको रहेछ भनेपनि अस्वीकृत गर्न मिल्दैन। जुन कुरा अमेरीकी अद्यागमन कार्यालयकातर्फबाट अद्यागमन सम्वन्धि ऐनको दफा २४५ के को सन्र्दभमा जुलाई १४, २००८ मानिकालिएको निर्देशीकामा स्पष्ट संग उल्लेख गरिएको मैले गरेको शोधबाट देखियो। निर्देशीकाबाट आफुले निकालेको प्रारम्भीक नतीजा आएपछि मैले राजारामजीलाईफोन गरेर जानकारी दिए। र भने यदि तपाईको निवेदन तपाईको भिषा सकिएको ४ दिनपछिअद्यागमन विभागमा पुगेको कारणले अस्वीकृत भएको रहेछ भने अद्यागमन विभागमादोहोरयाइ हेरीदिनका लागि निवेदन दिन सकिन्छ। अत तपाईको वकिललाई भन्नुहोस र हालनेपाल जाने बिचार छोडनुस। हातमा आएको ग्रिनकार्ड किन छाडेर जानुहुन्छ। म यस विषयमाअरु कानून व्यवसायी मित्रहरुलाई पनि सोधेर तपाईलाई जानकारी दिनेछृ भने। यस पछि मैलेकेही कानून व्यवसायी मित्रहरुलाई अद्यागमन विभागको निर्देशीका ईमेल मार्फत पठाई मैले बुझे अनुसारको अर्थ ठिक हो कि होइन एक पटक पढनुहोस न भने। प्रतिउत्तरमा केही मित्रहरुलेतपाईको क्लाईन्ट होइन भने किन दुख गर्नृहुन्छ। मैले जवाफ दिएको थिए वहा मेरो क्लाईन्टहोइन तर देशको कलाकार हो र मलाई कला प्रति श्रद्धा र प्रेम छ। मैले निकालेको अर्थ मेरो विभिन्न शोधले पुष्टि गरेको थियो। अनि राजारामजीलाईतपाई नजानुहोस म सकेको मद्दत गर्छु भनेर फोनमा भने। उन्का नजीकका कलाकार मित्रहरुसबैलाई सम्मझाऊन अनुरोध पनि गरे। तर उनी हातमा आऊने ग्रिनकार्ड छाडेर नेपाल फर्किए।र हाल उनी नेपालमा परेको म व्यहोरौलाको प्रयायवाची चर्चित कलाकार भएका छन। एककिसिमले खुसी लाग्छ उनी यहा रहेका भए नेपाली कला क्षेत्रमा मन खोलेर समय दिन सक्नेथिएनन। वर्तमान थोरै तर ईतिहास बढी भएर रहने थिए होला। कहिले काहि चाटमा भेटिदाभन्छन दाई मेरो कार्यक्रम फलानो वेबसाईटमा हेर्नुहोला। शिवजीको निवेदन नेपाली साहित्यीक विधाको क्षेत्रमा विशिष्ठता हासील गरेकोव्यक्तिको आधारमा हामीले अमेरीकी अद्यागमन विभाग समक्ष हालेका थियौ। हाल्नु भन्दाअगाडी चाहिने कागजातहरुको बारेमा राम्ररी गृहकार्य पनि भएको थियो। शिवजीले त्यस मध्येजन्मदर्ताको प्रमाण पत्र जुटाऊन सक्नु भएको थिएन किनकि वहा नेपालमा व्यक्तिगत घटनादर्ता गर्ने ऐन २०३४ आऊनु भन्दा अगाडी जन्मनु भएको हुदा गाविसले दिएको प्रमाण पत्रकाम लाग्दैनथ्यो अनि नागरिक्ता प्रमाण पत्र र पासपोर्टले जन्मदर्ता प्रमाणपत्रको दर्जा यहापाऊन सक्दैनन। उहाको भिषा सकिन आटेको र राजारामजी को निवेदन केहीदिन ढिलापुगेको कारणले विग्रीएको रे भन्ने कुरा पनि सुनेको हुदा भन्न थाल्नु भो होईन दाई त्यो नपुगकागज पछि पेश गरौला अहिलेलाई पठाऊ ढिलो नगरौ भन्नु भो। यद्यपि वहालाई मैले भनेथेतपाई १८० दिनसम्म ओभर स्टे भएर हाले पनि केही फरक पर्दैन यदि मेरीटमा तपाईकोनिवेदन स्वीकृत भयो भने। वहाले मान्नु भएन र मैले पनि जोखीम लिनुभन्दा पठाऊनेकुरामा सहमति जनाए नपुगको कागज पछि मागेपछि पठाऊला भनेर। शिवजीको निवेदन वहाको भिषा सकिनु भन्दा करिब १० दिन अगाडी नै हामीलेअमेरीकी अद्यागमन विभागमा पठाएका थियौ र त्यो भोलीपल्टै

नेपालबाट अंग्रेजीमा अनुवाद गरेर ल्याएका लिखत अमेरीकामा वेरिते भए।

नेपालबाट त्यत्रो पैसा तिरेर नेपालीको अंग्रेजीमा अनुवाद गराएर अधिकार प्राप्त व्यक्ति वा निकायको छाप लगाएर ल्याएको कागज पनि अमेरीकाको अद्यागमन विभागले रितपूर्वकको अनुवाद नभएको कारण खुलाई परिणाम आऊने बेलामा पुन रितपुर्वकको अनुवाद गरिएको कागज पेश गर्नु  भनि पत्र आएपछि कतिपय…

वोष्टनम्याराथुनमा भएको निन्दनीय घटना र सुधारात्मक अमेरीकी अद्यागमन विल।

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक अमेरिकी सिनेटमा ग्यांगअफ यट अर्थात आठजना सिनेटरहरुको समुहले अमेरीकी सिनेटको ११३औ काग्रेसमा ““Border Security, Economic Opportunity and Immigration Modernization Act”  http://www.schumer.senate.gov/forms/immigration.pdf शुक्रबार पेश गरे। ८४४ पृष्ठ रहेको यो विलमा हालसम्म रिपवलीकन, डेमोके्रटस, व्यापारि र…

बृहत अध्यागमन सुधार बिल

विनोद रोका, एटर्नी एट ल, न्यूयोर्क राष्ट्रपति बाराक ओबामाले आफ्नो दोश्रो कार्यकालको सुरुवातमै विद्यमान अमेरिकी अद्यागमन कानूनमा आमूल सुधारको घोषणा गरेका थिए । विद्यमान अमेरिकी अद्यागमन कानुनमा संशोधन गरी अमेरिकामा हाल कागजबिना बसोवास गरिरहेका एघार मिलियन भन्दा बढी अर्थात एक…

नेपालबाट ल्याएको जन्मदर्ता प्रमाणपत्र अमेरिकामा कामलाग्दैन.

ंबिनोद रोका, एर्टनी एट ल    – न्युयोर्क  अमेरिकामा ग्रीनकार्डको निवेदन दिने वा नेपालबाट आफना सन्तान वा परिवारका अन्य सदस्यहरुलाई अमेरिकामा  ग्रीनकार्डको माध्यमबाटल्याऊने व्यक्तिहरुले अमेरिकी अद्यागमन वा अन्य निकाय समक्ष नेपालको स्थानीय पन्जीकाधिकारीको कार्यालयबाट वा विदेसस्थित नेपालीनियोगबाट दिएको जन्मदर्ताको प्रमाणपत्र पेश…

अमेरिकामा शरणार्थीको दर्जा कसरी पाउने?

बिनोद रोका, एटर्नी एट ल अमेरिकी कानुन अनुसार अमेरिकामा शरणार्थीको दर्जा (स्टाटस) पाउनको लागि तपाईंले सर्वप्रथमतः आफ्नो देशको नागरिक भएको र त्यहाँ रहँदाको अवस्थामा तपाईलाई शारिरीक, मानसिक वा आर्थिक रुपमा सरकार वा सरकारले देशभर नियन्त्रण गर्न नसकेको शक्ति वा समुहबाट…

अध्यागमन सम्बन्धी दोश्रो प्रश्न

म अमेरिका आएको पाँच वर्ष भयो । म टुरिष्ट भिसामा आएकी थिएँ र यहाँ आएपछि मैले पोलिटिकल एसाइलम गरेर कागज बनाएँ र अहिले यहींको सिटिजन समेत लिईसकेकी छु । मैले सिटिजन लिएको पनि एक वर्षभन्दा बढी भयो । यस बीचमा…

कानुनी प्रश्न : अधिवक्ता विनोद रोकाको जवाफ

म विद्यार्थी भिसामा अमेरिका आएको हुँ र अध्ययन सकेपछि मैले कम्पनीमा काममार्फत ग्रीनकार्ड बनाएर अहिले यहाँको सिटिजन समेत लिइसकेको छु । अहिले मेरो विवाहको कुरा चलेको छ । म नेपालमा गएर विवाह गर्न चाहन्छु तर जुन युवतीसंग मेरो बिहेको कुरा…

अमेरिकामा अनधिकृत रुपमा बस्दा लागेको प्रतिवन्धलाई शर्तसहितको माफी

विनोद रोका, एटर्नी एट ल, न्यूयोर्क सन् १९९६ मा अमेरिकी कंग्रेसले अद्यागमन सम्वन्धि कानुनमा केही संशोधन गर्यो । जुन संशोधनले विदेशी नागरिकले अमेरिकामा कानुनले तोकेको समय भन्दा बढी समयसम्म अनधिकृत रुपबाट बसेर आफ्नो देशमा फर्र्कि गएमा त्यस्ता व्यक्तिलाई अमेरिकाको ग्रीनकार्ड…

अमेरिकामा ग्रीनकार्ड पाउने आधार: विनोद रोका

अमेरिकालाई अवसरको भूमि, सपनाको संसार आदिको नामबाट पनि चिन्ने गरिन्छ । त्यसैले अमेरिकामा स्थायी रुपबाट बस्न आउनका लागि विश्वका सबै देशबाट मानिसहरु लालायित हुन्छन् । अमेरिकी सरकारले अमेरिकामा प्रवेश गर्न चाहने विदेशीहरुका लागि विभिन्न प्रकारका भिसाको व्यवस्था गरेको छ ।…

सेक्युरिटी होल्डको मारमा निर्दोष आप्रवासीहरु:विनोद रोका

आतंककारी गतिविधिमा संलग्न रहेका, रहने र रहन सक्ने विदेशीहरुलाई अमेरिकामा प्रवेश गर्न नपाउने सूचीमा राखिएको छ । तसर्थ अमेरिकाको सुरक्षामा खतरा पुर्याउन सक्ने सम्भावना भएका विदेशीलाई अमेरिकामा सामान्यतया प्रवेश दिइदैन । हाल अमेरिकामा आप्रावासीको हैसियतले बस्न पाउँ भनि दिएका शरणार्थीहरुको…

Asylum

This article is written in Nepali, please click to read the details. »

Immigration Benefits for a Battered Spouse or Child

Under the Immigration and Nationality Act (INA) generally, U.S. citizens (USC) and Lawful Permanent Residents (LPRs) file an immigrant visa petition with the U.S. Citizenship and Immigration Services (USCIS) on behalf of a spouse or child, so that these family members may emigrate to or remain in the United States.

Application for Employment Authorization

Certain aliens who are temporarily in the United States may file a Form I-765, Application for Employment Authorization, to request an Employment Authorization Document (EAD).