Blog Archives

परीक्षणकालीन ग्रीनकार्डको व्यवस्था

June 13, 2013
By
परीक्षणकालीन ग्रीनकार्डको व्यवस्था

विनोद रोका, एटर्नी एट ल हाल सिनेट समक्ष बिचाराधिन रहेको सुधारात्मक अप्रवासी विधेयक The Border Security, Economic Opportunity, and Immigration Modernization Act,” or S. 744, २०१३ ले अमेरिकामा डिसेम्वर ३१, २०११ भित्र आएका र स्टाटस नभएका आप्रवासीहरुलाई परीक्षणकालको ग्रीनकार्ड अर्थात् Registered Provisional Immigrant(RPI) को हैसियत प्रदान गर्ने प्रावधान पनि राखेको छ । यो सुविधा...

Read more »

शिवको ग्रिनकार्ड र राजाराम पौडलको सम्मmना।

June 3, 2013
By

दाई म शिव बोल्दैछु। फोनको अर्कोतर्फबाट आवाज आयो मे १९, २०१३ आईतवारकरिब सामmको ८ बजेको समयमा। कस्तो छ तपाईलाई। सन्चै हुनुहुन्छ? किन फोन गर्नु भयोमैले सोधे। जवाफमा शिवभाईले भन्नु भो, दाई खुसीको खवर सुनाऊ र धन्यवाद दिऊ भनेर।आज मेरो ग्रीनकार्ड आयो। केही समय ढिलो भयो मैले हजुरले भनेका सबै कागजहरु एकै पटकजुटाऊन नसक्दा। मैले वहाको कुरा सुनेपछि आफनो खुसी उन्कै खुसीमा गाभे। अनि उन्लेफेरी भने दाईकहा कागजको प्रकृया अगाडी बढाऊन आएका दिन आईतबार नै परेको थियो रदाईकै घरमा भाउजुले पकाएको खाना संगै खादा भन्नु भएथ्यो गोर्वधन पुजाजी संग पनिकागज फाईल गर्न म कहा विदा कै आऊदा संयोगवस यसैगरी दिऊसोको खाना घरमा खाएकाथियौ। उन्को पनि ग्रिनकार्ड भयो। त्यसैले तपाईको पनि हुन्छ है शिवजी भनेको थिए। र उन्लेयो कुरा आफ्नो लागि पनि साबित होला कि नहोला भनी सोची रहेका रहेछ्न। संयोगबस शुन्दरजोशीजी पनि त्यसदिन श्रृजनाको यात्रामा सहभागी हुने क्रममा फ्लोरीडाबाट न्यूर्योक आऊनुभएको हुदा वहा पनि संगै हुनुहुन्थ्यो। यहि प्रसंग मेरो सहायक सुजनलाई सुनाए र हामीलेत्यस्मा राजेन्द्र शलभजी, किशनसिंह धामी लगायतका अन्य मित्रहरुलाई पनि सम्झियौ। शिवजीको ग्रीनकार्ड आएको खवर पाएर खुसी भएको मन भित्र अनायास कलाकारराजाराम पौडेलको याद आयो मलाई। किनकि उन्को असाधारण प्रतिभाको श्रेणीबाट ग्रिनकार्डआऊनका लागि वकिलको अफिस मार्फत अमेरीकी अद्यागमन विभाग समक्ष पठाएको निवेदन३।४ दिन ढिला पुगेको कारणले गर्दा अस्वीकृत भएको कुरा मैले अरुबाट सुनेको थिए। २००८को अगष्ट महिनामा न्यूर्योकमा नेजसले आयोजना गरेको सास्कृतीक कार्यक्रममा कलाकारमित्रहरु प्रेमराजा महत, राजाराम पौडेल, सुनिल उप्रेती, रवि लामिछाने र खेम संग्रौलाजी मेरोनिवाशमा एकरात बस्दा राजारामजी संग पहिलो पटक प्रत्यक्ष भेट हुदा धेरै कुराकानी भएकोथियो। त्यसवेला उन्ले मलाई वकिल भन्दा पनि प्रेमपूर्वक दाईको संज्ञा दिएर आफना कुराहरुसुनाए। र भने त्यसबेला तपाई यहा हुनुहुन्छ भन्ने थाहा पनि थिएन, हेनुहोस न वकिलले ढिलोकागज पठाईदिएको कारणले मेरो ग्रिनकार्डको निवेदन स्वीकृत भएन। राजारामजीको कुरा सुनेपछि मैले भने म हेर्छु नि केही कुरा पाईन्छ कि कानुनमातपाइलाई काम लाग्ने।  म आफु उन्को वकिल नभएता पनि त्यस विषयमा केही रिसर्च गरे।अरु कानून व्यवसायी मित्रहरुलाई पनि सोधे। ४ दिन ढिलो पुगेकै कारणले त अद्यागमनविभागले ग्रिनकार्डको निवेदन अस्वीकृत गर्न नमिल्ने कानूनी व्यवस्था रहेको मैले भेटे। रमलाई लाग्यो यदि राजारामजीको ग्रिनकार्डको निवेदन भिषाको म्याद नाघेको ४ दिन पछिदर्ता भएको रहेछ तर उन्ले दर्ता ग रेको असाधाराण प्रतिभाको क्षेणीका वर्गिकृत गरिपाऊ भनिदिएका निवेदन पछि स्वीकृत भएमा ४ दिन मात्र होईन १८० दिन भित्र अद्यागमन कार्यालयलेपाएको रहेछ भनेपनि अस्वीकृत गर्न मिल्दैन। जुन कुरा अमेरीकी अद्यागमन कार्यालयकातर्फबाट अद्यागमन सम्वन्धि ऐनको दफा २४५ के को सन्र्दभमा जुलाई १४, २००८ मानिकालिएको निर्देशीकामा स्पष्ट संग उल्लेख गरिएको मैले गरेको शोधबाट देखियो। निर्देशीकाबाट आफुले निकालेको प्रारम्भीक नतीजा आएपछि मैले राजारामजीलाईफोन गरेर जानकारी दिए। र भने यदि तपाईको निवेदन तपाईको भिषा सकिएको ४ दिनपछिअद्यागमन विभागमा पुगेको कारणले अस्वीकृत भएको रहेछ भने अद्यागमन विभागमादोहोरयाइ हेरीदिनका लागि निवेदन दिन सकिन्छ। अत तपाईको वकिललाई भन्नुहोस र हालनेपाल जाने बिचार छोडनुस। हातमा आएको ग्रिनकार्ड किन छाडेर जानुहुन्छ। म यस विषयमाअरु कानून व्यवसायी मित्रहरुलाई पनि सोधेर तपाईलाई जानकारी दिनेछृ भने। यस पछि मैलेकेही कानून व्यवसायी मित्रहरुलाई अद्यागमन विभागको निर्देशीका ईमेल मार्फत पठाई मैले बुझे अनुसारको अर्थ ठिक हो कि होइन एक पटक पढनुहोस न भने। प्रतिउत्तरमा केही मित्रहरुलेतपाईको क्लाईन्ट होइन भने किन दुख गर्नृहुन्छ। मैले जवाफ दिएको थिए वहा मेरो क्लाईन्टहोइन तर देशको कलाकार हो र मलाई कला प्रति श्रद्धा र प्रेम छ। मैले निकालेको अर्थ मेरो विभिन्न शोधले पुष्टि गरेको थियो। अनि राजारामजीलाईतपाई नजानुहोस म सकेको मद्दत गर्छु भनेर फोनमा भने। उन्का नजीकका कलाकार मित्रहरुसबैलाई सम्मझाऊन अनुरोध पनि गरे। तर उनी हातमा आऊने ग्रिनकार्ड छाडेर नेपाल फर्किए।र हाल उनी नेपालमा परेको म व्यहोरौलाको प्रयायवाची चर्चित कलाकार भएका छन। एककिसिमले खुसी लाग्छ उनी यहा रहेका भए नेपाली कला क्षेत्रमा मन खोलेर समय दिन सक्नेथिएनन। वर्तमान थोरै तर ईतिहास बढी भएर रहने थिए होला। कहिले काहि चाटमा भेटिदाभन्छन दाई मेरो कार्यक्रम फलानो वेबसाईटमा हेर्नुहोला। शिवजीको निवेदन नेपाली साहित्यीक विधाको क्षेत्रमा विशिष्ठता हासील गरेकोव्यक्तिको आधारमा हामीले अमेरीकी अद्यागमन विभाग समक्ष हालेका थियौ। हाल्नु भन्दाअगाडी चाहिने कागजातहरुको बारेमा राम्ररी गृहकार्य पनि भएको थियो। शिवजीले त्यस मध्येजन्मदर्ताको प्रमाण पत्र जुटाऊन सक्नु भएको थिएन किनकि वहा नेपालमा व्यक्तिगत घटनादर्ता गर्ने ऐन २०३४ आऊनु भन्दा अगाडी जन्मनु भएको हुदा गाविसले दिएको प्रमाण पत्रकाम लाग्दैनथ्यो अनि नागरिक्ता प्रमाण पत्र र पासपोर्टले जन्मदर्ता प्रमाणपत्रको दर्जा यहापाऊन सक्दैनन। उहाको भिषा सकिन आटेको र राजारामजी को निवेदन केहीदिन ढिलापुगेको कारणले विग्रीएको रे भन्ने कुरा पनि सुनेको हुदा भन्न थाल्नु भो होईन दाई त्यो नपुगकागज पछि पेश गरौला अहिलेलाई पठाऊ ढिलो नगरौ भन्नु भो। यद्यपि वहालाई मैले भनेथेतपाई १८० दिनसम्म ओभर स्टे भएर हाले पनि केही फरक पर्दैन यदि मेरीटमा तपाईकोनिवेदन स्वीकृत भयो भने। वहाले मान्नु भएन र मैले पनि जोखीम लिनुभन्दा पठाऊनेकुरामा सहमति जनाए नपुगको कागज पछि मागेपछि पठाऊला भनेर। शिवजीको निवेदन वहाको भिषा सकिनु भन्दा करिब १० दिन अगाडी नै हामीलेअमेरीकी अद्यागमन विभागमा पठाएका थियौ र त्यो भोलीपल्टै

Read more »

नेपालबाट अंग्रेजीमा अनुवाद गरेर ल्याएका लिखत अमेरीकामा वेरिते भए।

June 3, 2013
By

नेपालबाट त्यत्रो पैसा तिरेर नेपालीको अंग्रेजीमा अनुवाद गराएर अधिकार प्राप्त व्यक्ति वा निकायको छाप लगाएर ल्याएको कागज पनि अमेरीकाको अद्यागमन विभागले रितपूर्वकको अनुवाद नभएको कारण खुलाई परिणाम आऊने बेलामा पुन रितपुर्वकको अनुवाद गरिएको कागज पेश गर्नु  भनि पत्र आएपछि कतिपय आप्रवासीहरुले मलाई सोध्ने गर्नुभएको छ अब के गर्ने.? रितपूर्वकको अनुवाद भनेको के हो? आदि।...

Read more »

Meri Priya Hit Nepali Song

वोष्टनम्याराथुनमा भएको निन्दनीय घटना र सुधारात्मक अमेरीकी अद्यागमन विल।

April 24, 2013
By

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक अमेरिकी सिनेटमा ग्यांगअफ यट अर्थात आठजना सिनेटरहरुको समुहले अमेरीकी सिनेटको ११३औ काग्रेसमा ““Border Security, Economic Opportunity and Immigration Modernization Act”  http://www.schumer.senate.gov/forms/immigration.pdf शुक्रबार पेश गरे। ८४४ पृष्ठ रहेको यो विलमा हालसम्म रिपवलीकन, डेमोके्रटस, व्यापारि र मजदुर युनियन लगायतका सरोकारवाला पक्षहरुका विचमा भएको सहमतिका वुदाहरुलाई समावेश गरिएको अनुमान गरिन्छ। र...

Read more »

बृहत अध्यागमन सुधार बिल

April 24, 2013
By
बृहत अध्यागमन सुधार बिल

विनोद रोका, एटर्नी एट ल, न्यूयोर्क राष्ट्रपति बाराक ओबामाले आफ्नो दोश्रो कार्यकालको सुरुवातमै विद्यमान अमेरिकी अद्यागमन कानूनमा आमूल सुधारको घोषणा गरेका थिए । विद्यमान अमेरिकी अद्यागमन कानुनमा संशोधन गरी अमेरिकामा हाल कागजबिना बसोवास गरिरहेका एघार मिलियन भन्दा बढी अर्थात एक करोड दश लाख भन्दा बढी आप्रवासीहरुलाई सरकारलाई तोकिएको कर तिरी आपराधिक गतिविधिमा संलग्न नभएको...

Read more »

नेपालबाट ल्याएको जन्मदर्ता प्रमाणपत्र अमेरिकामा कामलाग्दैन.

April 18, 2013
By

ंबिनोद रोका, एर्टनी एट ल    - न्युयोर्क  अमेरिकामा ग्रीनकार्डको निवेदन दिने वा नेपालबाट आफना सन्तान वा परिवारका अन्य सदस्यहरुलाई अमेरिकामा  ग्रीनकार्डको माध्यमबाटल्याऊने व्यक्तिहरुले अमेरिकी अद्यागमन वा अन्य निकाय समक्ष नेपालको स्थानीय पन्जीकाधिकारीको कार्यालयबाट वा विदेसस्थित नेपालीनियोगबाट दिएको जन्मदर्ताको प्रमाणपत्र पेश गर्दा सम्वन्धित निकायले मान्यता दिएन अव जन्मदर्ता प्रमाणको विकल्पमा कस्तो कागजपेश गर्नु पर्ला भनि...

Read more »

अमेरिकामा शरणार्थीको दर्जा कसरी पाउने?

April 17, 2013
By

बिनोद रोका, एटर्नी एट ल अमेरिकी कानुन अनुसार अमेरिकामा शरणार्थीको दर्जा (स्टाटस) पाउनको लागि तपाईंले सर्वप्रथमतः आफ्नो देशको नागरिक भएको र त्यहाँ रहँदाको अवस्थामा तपाईलाई शारिरीक, मानसिक वा आर्थिक रुपमा सरकार वा सरकारले देशभर नियन्त्रण गर्न नसकेको शक्ति वा समुहबाट दु:ख,यातना पाई आफ्नो देशका कुनै पनि भागमा सुरक्षित रुपबाट बस्न नसकेको अनि विश्वको अन्य...

Read more »

अध्यागमन सम्बन्धी दोश्रो प्रश्न

April 17, 2013
By

म अमेरिका आएको पाँच वर्ष भयो । म टुरिष्ट भिसामा आएकी थिएँ र यहाँ आएपछि मैले पोलिटिकल एसाइलम गरेर कागज बनाएँ र अहिले यहींको सिटिजन समेत लिईसकेकी छु । मैले सिटिजन लिएको पनि एक वर्षभन्दा बढी भयो । यस बीचमा म तेश्रो मुलुक बेलायत,बहराइन गएर पनि फर्केर आएँ । तर अहिले मलाई नेपाल जानुपर्ने...

Read more »

कानुनी प्रश्न : अधिवक्ता विनोद रोकाको जवाफ

April 17, 2013
By

म विद्यार्थी भिसामा अमेरिका आएको हुँ र अध्ययन सकेपछि मैले कम्पनीमा काममार्फत ग्रीनकार्ड बनाएर अहिले यहाँको सिटिजन समेत लिइसकेको छु । अहिले मेरो विवाहको कुरा चलेको छ । म नेपालमा गएर विवाह गर्न चाहन्छु तर जुन युवतीसंग मेरो बिहेको कुरा चलेको छ उनी अझै विद्यार्थी भिसामा रहेको र त्यो भिसा पनि सकिन लागेको रहेछ...

Read more »

अमेरिकामा अनधिकृत रुपमा बस्दा लागेको प्रतिवन्धलाई शर्तसहितको माफी

April 17, 2013
By

विनोद रोका, एटर्नी एट ल, न्यूयोर्क सन् १९९६ मा अमेरिकी कंग्रेसले अद्यागमन सम्वन्धि कानुनमा केही संशोधन गर्यो । जुन संशोधनले विदेशी नागरिकले अमेरिकामा कानुनले तोकेको समय भन्दा बढी समयसम्म अनधिकृत रुपबाट बसेर आफ्नो देशमा फर्र्कि गएमा त्यस्ता व्यक्तिलाई अमेरिकाको ग्रीनकार्ड पाएर अमेरिका प्रवेश गर्न ३ वा १० बर्षसम्म प्रतिवन्ध लाग्छ जबसम्म अद्यागमन अधिकारीबाट वेभर...

Read more »

अमेरिकामा ग्रीनकार्ड पाउने आधार: विनोद रोका

April 17, 2013
By

अमेरिकालाई अवसरको भूमि, सपनाको संसार आदिको नामबाट पनि चिन्ने गरिन्छ । त्यसैले अमेरिकामा स्थायी रुपबाट बस्न आउनका लागि विश्वका सबै देशबाट मानिसहरु लालायित हुन्छन् । अमेरिकी सरकारले अमेरिकामा प्रवेश गर्न चाहने विदेशीहरुका लागि विभिन्न प्रकारका भिसाको व्यवस्था गरेको छ । यसरी छुट्याइएका क्षेत्रहरुमा सामान्यतया पारिवारिक भीसा, कामदार भीसा, धार्मिक भीसा, डिभी चिठ्ठा मार्फत आउन...

Read more »

सेक्युरिटी होल्डको मारमा निर्दोष आप्रवासीहरु:विनोद रोका

April 17, 2013
By

आतंककारी गतिविधिमा संलग्न रहेका, रहने र रहन सक्ने विदेशीहरुलाई अमेरिकामा प्रवेश गर्न नपाउने सूचीमा राखिएको छ । तसर्थ अमेरिकाको सुरक्षामा खतरा पुर्याउन सक्ने सम्भावना भएका विदेशीलाई अमेरिकामा सामान्यतया प्रवेश दिइदैन । हाल अमेरिकामा आप्रावासीको हैसियतले बस्न पाउँ भनि दिएका शरणार्थीहरुको निवेदनहरु जस्तो कि एजाईलम, पारिवारिक निवेदन र ग्रीनकार्ड सम्वन्धि निवेदनहरु या त खारेज गरिए...

Read more »

Deffered Action for Certain Young Immigrants

July 30, 2012
By

I 601 Waiver (Provisional Unlawful Presence Waiver)

July 30, 2012
By

Security Hold by Immigration

July 29, 2010
By

Asylum

January 14, 2010
By

This article is written in Nepali, please click to read the details

Read more »

Comprehensive Immigration Reform Bill (CIR)

January 6, 2010
By
Comprehensive Immigration Reform Bill (CIR)

The details are provided in details in Nepal. Please click the arrow or headline to read details

Read more »

Binod Law