विनोद रोका, एटर्नी एट ल हाल सिनेट समक्ष बिचाराधिन रहेको सुधारात्मक अप्रवासी विधेयक The Border Security, Economic Opportunity, and Immigration Modernization Act,” or S. 744, २०१३ ले अमेरिकामा डिसेम्वर ३१, २०११ भित्र आएका र स्टाटस नभएका आप्रवासीहरुलाई परीक्षणकालको ग्रीनकार्ड अर्थात्…
