Month: April 2013

वोष्टनम्याराथुनमा भएको निन्दनीय घटना र सुधारात्मक अमेरीकी अद्यागमन विल।

विनोद रोका, एर्टनी एट ल, न्यूर्योक अमेरिकी सिनेटमा ग्यांगअफ यट अर्थात आठजना सिनेटरहरुको समुहले अमेरीकी सिनेटको ११३औ काग्रेसमा ““Border Security, Economic Opportunity and Immigration Modernization Act”  http://www.schumer.senate.gov/forms/immigration.pdf शुक्रबार पेश गरे। ८४४ पृष्ठ रहेको यो विलमा हालसम्म रिपवलीकन, डेमोके्रटस, व्यापारि र…

बृहत अध्यागमन सुधार बिल

विनोद रोका, एटर्नी एट ल, न्यूयोर्क राष्ट्रपति बाराक ओबामाले आफ्नो दोश्रो कार्यकालको सुरुवातमै विद्यमान अमेरिकी अद्यागमन कानूनमा आमूल सुधारको घोषणा गरेका थिए । विद्यमान अमेरिकी अद्यागमन कानुनमा संशोधन गरी अमेरिकामा हाल कागजबिना बसोवास गरिरहेका एघार मिलियन भन्दा बढी अर्थात एक…

नेपालबाट ल्याएको जन्मदर्ता प्रमाणपत्र अमेरिकामा कामलाग्दैन.

ंबिनोद रोका, एर्टनी एट ल    – न्युयोर्क  अमेरिकामा ग्रीनकार्डको निवेदन दिने वा नेपालबाट आफना सन्तान वा परिवारका अन्य सदस्यहरुलाई अमेरिकामा  ग्रीनकार्डको माध्यमबाटल्याऊने व्यक्तिहरुले अमेरिकी अद्यागमन वा अन्य निकाय समक्ष नेपालको स्थानीय पन्जीकाधिकारीको कार्यालयबाट वा विदेसस्थित नेपालीनियोगबाट दिएको जन्मदर्ताको प्रमाणपत्र पेश…

अमेरिकामा शरणार्थीको दर्जा कसरी पाउने?

बिनोद रोका, एटर्नी एट ल अमेरिकी कानुन अनुसार अमेरिकामा शरणार्थीको दर्जा (स्टाटस) पाउनको लागि तपाईंले सर्वप्रथमतः आफ्नो देशको नागरिक भएको र त्यहाँ रहँदाको अवस्थामा तपाईलाई शारिरीक, मानसिक वा आर्थिक रुपमा सरकार वा सरकारले देशभर नियन्त्रण गर्न नसकेको शक्ति वा समुहबाट…

अध्यागमन सम्बन्धी दोश्रो प्रश्न

म अमेरिका आएको पाँच वर्ष भयो । म टुरिष्ट भिसामा आएकी थिएँ र यहाँ आएपछि मैले पोलिटिकल एसाइलम गरेर कागज बनाएँ र अहिले यहींको सिटिजन समेत लिईसकेकी छु । मैले सिटिजन लिएको पनि एक वर्षभन्दा बढी भयो । यस बीचमा…

कानुनी प्रश्न : अधिवक्ता विनोद रोकाको जवाफ

म विद्यार्थी भिसामा अमेरिका आएको हुँ र अध्ययन सकेपछि मैले कम्पनीमा काममार्फत ग्रीनकार्ड बनाएर अहिले यहाँको सिटिजन समेत लिइसकेको छु । अहिले मेरो विवाहको कुरा चलेको छ । म नेपालमा गएर विवाह गर्न चाहन्छु तर जुन युवतीसंग मेरो बिहेको कुरा…

अमेरिकामा अनधिकृत रुपमा बस्दा लागेको प्रतिवन्धलाई शर्तसहितको माफी

विनोद रोका, एटर्नी एट ल, न्यूयोर्क सन् १९९६ मा अमेरिकी कंग्रेसले अद्यागमन सम्वन्धि कानुनमा केही संशोधन गर्यो । जुन संशोधनले विदेशी नागरिकले अमेरिकामा कानुनले तोकेको समय भन्दा बढी समयसम्म अनधिकृत रुपबाट बसेर आफ्नो देशमा फर्र्कि गएमा त्यस्ता व्यक्तिलाई अमेरिकाको ग्रीनकार्ड…

अमेरिकामा ग्रीनकार्ड पाउने आधार: विनोद रोका

अमेरिकालाई अवसरको भूमि, सपनाको संसार आदिको नामबाट पनि चिन्ने गरिन्छ । त्यसैले अमेरिकामा स्थायी रुपबाट बस्न आउनका लागि विश्वका सबै देशबाट मानिसहरु लालायित हुन्छन् । अमेरिकी सरकारले अमेरिकामा प्रवेश गर्न चाहने विदेशीहरुका लागि विभिन्न प्रकारका भिसाको व्यवस्था गरेको छ ।…

सेक्युरिटी होल्डको मारमा निर्दोष आप्रवासीहरु:विनोद रोका

आतंककारी गतिविधिमा संलग्न रहेका, रहने र रहन सक्ने विदेशीहरुलाई अमेरिकामा प्रवेश गर्न नपाउने सूचीमा राखिएको छ । तसर्थ अमेरिकाको सुरक्षामा खतरा पुर्याउन सक्ने सम्भावना भएका विदेशीलाई अमेरिकामा सामान्यतया प्रवेश दिइदैन । हाल अमेरिकामा आप्रावासीको हैसियतले बस्न पाउँ भनि दिएका शरणार्थीहरुको…